१९ओैं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनमा उपस्थित सबै सदस्यहरुमा हार्दिक धन्यवाद !!
संस्थाकाे १९औं वार्षिक साधारणसभा तथा छैटाैं अधिवेशनबाट सर्वसम्मतले निर्वाचित अध्यक्ष श्री रविन्द्र डंगाेल सहित नयाँ सञ्चालक समिति तथा लेखा शुपरिवेक्षण समितिका पदाधिकारी सदस्यहरुलाई हार्दिक बधाई एवं सफल र कुशल कार्यकालकाे शुभकामना ।।