माध्यामिक शिक्षा परीक्षा SEE-2081मा उत्तीर्ण यस सहकारी संस्थाका शेयर तथा बचत सदस्यका छाेरा- छाेरीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम !!!By Rabindra Shrestha / ५ महिना अगाडि मिति २०८२ अषाढ २४ गते बिहान ७ः०० बजे मिर्मिरे सभाहलमा माध्यमिक शिक्षा परीक्षा २०८१- SEE उत्तीर्ण भएका संस्थाका शेयर तथा बचत सदस्यका छोरा छोरीहरूलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो ।