You are currently viewing रश्मि डंगोललाई मिर्मिरे साकोसको तर्फबाट यस वर्ष को छात्रवृत्ति प्रदान गरियो

रश्मि डंगोललाई मिर्मिरे साकोसको तर्फबाट यस वर्ष को छात्रवृत्ति प्रदान गरियो

सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत जेहेन्दार विद्यार्थी टोखा न.पा. २ निवासी छात्रा रश्मि डंगोललाई मिर्मिरे साकोसको तर्फबाट यस वर्षको छात्रवृत्ति प्रदान गरियो ।

Leave a Reply